Logo

ग्यालेरी

मतदाता नामावलीमा नाम दर्ता गर्दै सर्वसाधरण (फोटो)



जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको संख्या अझै घटेको छैन । फागुनमा घोषणा भएको निर्वाचनका लागि निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएसँगै जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाताको भिड अझै देख्न सकिन्छ । कात्तिक ३० गतेसम्मको म्याद तोकिएकोमा आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप गरिएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ४८ बजे