Logo

खेलकुद

काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमायो



काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ ।

टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं गोर्खाजल १२ ओभरको खेलमा दुई विकेट गुमाएर  ८७  रन बनाएको हो ।

जनकपुर बोल्ट्सले १३१ रनको सामान्य लक्ष्य दिएको छ । अब जनकपुरविरुद्ध जित निकाल्न काठमाडौं गोर्खाजले ४७ बलमा ४३ रन बनाउनुपर्ने छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ५२ बजे