Logo

मुख्य समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३४ औँ बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।  बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : ४१ बजे