आज भक्तपुरमा आकाश पूरै धुम्म बादलले ढाकिएको छ। काठमाडौं उपत्यकाभर पानी पर्ला जस्तो देखिन्छ र चिसो समेत बढेको महसुस भइरहेको छ। प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार १२ : ०४ बजे
प्रतिक्रिया