काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौंको घण्टीघरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा हालका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।
२ आश्विन २०८२, बिहिबार
46
Shares
प्रतिक्रिया