काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा दुई पक्षले द्विपक्षीय सम्बन्ध, मित्रता र सहयोगलाई अझ सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गरेका छन्। चिनियाँ राजदूत सोङले सामाजिक सञ्जाल एक्समा भेटमा भएको संवाद र दुई देशबीचको सहकार्यप्रति आफ्नो समर्थन व्यक्त गरेका छन्।
प्रतिक्रिया