काठमाडौं, ३१ भदौ । राष्ट्रियसभाको चालु अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन् । प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार ६ : ५८ बजे
प्रतिक्रिया