त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको शवपरीक्षण सकिएको छ । कतिपयले शव जिम्मा लिइसकेका छन् भने केही शवको डीएनए परीक्षण आवश्यक देखिएको अस्पतालले जनाएको छ । मृतकहरुको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।









प्रतिक्रिया