काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयका रूपमा नेपाल विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।
मन्त्री घिसिङले कार्यभार ग्रहण समारोहमा खादा, माला र अबिरजस्ता औपचारिकता नलिने घोषणा पनि गरे।
प्रतिक्रिया