Logo

ग्यालेरी

सिंहदरबार भित्र साथै आसपासका क्षेत्रमा आन्दोलनकारीद्वारा तोडफोड र आगजनी(फोटो फिचर)



प्रदर्शनकारीहरुद्वारा सिंहदरबारभित्र रहेको मन्त्रालयहरुमा आगो लगाएका छन् । आक्रोसित प्रदर्शनकारीले सिंहदरबारभित्रका अधिकांश कार्यालयमा आगजनी गरेका छन् । सिहंदरबार परिसरका धेरै ठाउँमा तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ०८ बजे