Logo

Breaking News 1

भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध



काठमाडौं । मकवानपुर भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

मकवानपुर इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलास्थित भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा दश मिटर बाटोमा सुख्खा पहिरो खसेको थियो । सोही पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको र पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  २ : ४३ बजे