Logo

Breaking News 1

ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु



काठमाडौं । ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् ।

बुधबार साँझ महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भ¥याङखोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ९ : १६ बजे