Logo

ग्यालेरी

चोभार बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारीसाधनहरु (फोटोफिचर)



विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् । सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरेसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन् । 

सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १२ : ०४ बजे