Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने



काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागिएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ८ : ०९ बजे