देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को वार्षिक परीक्षा सकिएपछि उत्साहित विद्यार्थीहरु । शुक्रबार काठमाडौंका केही परीक्षा केन्द्रमा आफ्नो अनुभव र खुशी साट्दै विद्यार्थीहरु । राष्ट्रिय परीक्षा बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।













प्रतिक्रिया