Logo

ग्यालेरी

बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ (फोटो फिचर)



काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ छ । वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडौँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन् । जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ । हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने यो जात्रा हिजोबाट सुरु भएको हो । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ०२ बजे