Logo

ग्यालेरी

सुन्दर एवम अलौकिक पशुपति क्षेत्र (तस्विरहरु)



पशुपति क्षेत्र काठमाडौँ उपत्यकाको लगभग केन्द्रमा छ । यहाँको भौगोलिक परिवेश अन्यत्र भन्दा पृथक छ र प्राकृतिक रुपमा पनि सुन्दर देखिन्छ । प्राकृतिक र सांस्कृतिक सम्पदाको अलौकिक मानिने पशुपति क्षेत्र वरपर घर एवम अन्य संरचनाहरुको निर्माणले भरिभराउ बन्दै गएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ११ : ३४ बजे