Logo

Breaking News 1

तान्जानियाको ढुंगा खानी नजिकै गिट्टी कुट्दै एक महिला (फोटोफिचर)



आज मे १ तारिक अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा विश्वभर विभिन्न कार्यक्रमगरी मनाइन्छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ०१ बजे