काठमाडौं । बुटवल गाेली चलेकाे छ । बुटवलको बुद्धनगर बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीका अनुसार पाल्पा स्थायी घर भएकी विष्टको ढाडमा गोली लागेको छ ।
उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । कसले गोली हान्यो र किन हान्यो भन्ने खुल्न बाँकी रहेको डीएसपी कार्कीले बताए ।
प्रतिक्रिया