काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । संघीय संसद् अन्तर्गतकाे उक्त बैठक बिहान ११ बजे बस्नेछ ।
आज बस्ने बैठकमा आयोगहरूको संघीय संसद्ले संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया