Logo

Breaking News 1

विधायन व्यवस्थापन समितिको बैठक बस्दै


१९ फाल्गुन २०८१, सोमबार  

46
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको कक्ष सिंहदरबारमा दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ४७ बजे