Logo

कर्पोरेट

दोहोरो अंकले घट्यो शेयर बजार


८ कार्तिक २०८१, बिहिबार  

46
Shares

काठमाडौं । साताको पाचौँ दिन नेप्से दोहोरो अंकले घटेको छ । विहिबार नेप्से परिसूचक अंक १८.२५ घटेर २ हजार ६ सय २७.१४ अंकमा पुगेर बन्द भएको छ । ६७ कम्पनिहरुको कारोबार सकरात्मक भएता पनि एक सय ७० कम्पनिको कारोबारमा गिरावट आएको छ भने ७ कम्पनिको कारोबार भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : १७ बजे