Logo

ग्यालेरी

टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर (फोटो फिचर)



काठमाडौं ।  काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.–७ सूर्यचौरमा दुर्घटना भएको छ ।

स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।

तस्विरः नेपाल प्रहरी ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : १८ बजे