Logo

मुख्य समाचार

आउँदो आर्थिक वर्षको लागि मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित



काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आजै बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : १५ बजे