Logo

प्यालेस्टाइनी बालबालिका र सर्वसाधरणको हत्या निन्दनिय : महासचिव

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइन माथी इजरायली हमलाका कारण सर्बसाधरण मारिएकोमा निन्दा गरेका छन् । अल जजीराको एक प्रश्नको जवाफ दिँदै एन्टोनियो गुटेर्रेसले इजरायलले गाजामा गरेको बमबारीमा हजारौं नागरिकको ज्यान गएकोमा निन्दा गरेका हुन् । संयुक्त राष्ट्र प्रमुखले भने, ‘यो स्पष्ट छ कि केही हप्तामा हजारौं बालबालिका मारिएका छन्।’ संयुक्त राष्ट्र…