पर्थ । स्कटल्याण्ड पछि पश्चिमी अस्ट्रेलियाको तटमा ५० भन्दा बढी पाइलट ह्वेल मरेका छन् । बुधबार बिहान पार्क्स एण्ड वाइल्डलाइफ सर्भिसले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने, ‘पश्चिमी अष्ट्रेलियाको चेनेस किनारामा ठूलो मात्रामा फसेको कारण रातारात ५१ पाइलट ह्वेल मरेको भेटिए।’ यससँगै ४६ पाइलट ह्वेललाई गहिरो पानीमा ल्याउने प्रयास भइरहेको पनि जानकारी दिइएको छ । द…