Logo

टेस्ला अटोपायलटमा गल्ती थाहा भएर पनि मस्कले चलाउन अनुमति दिए : अमेरिकी न्यायाधीश

न्युयोर्क । फ्लोरिडाका एक न्यायाधीशले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्क र अन्य प्रबन्धकहरूलाई अटोमेकरका गाडीहरूमा दोषपूर्ण अटोपायलट प्रणालीहरू छन् भन्ने कुराको उचित प्रमाण फेला पारे पनि चलाउन अनुमति दिएको जनाएका छन् । गल्ती भएको थाहा हुदाँहुदैँ पनि मस्कले टेस्लाको कार चलाउन दिएर असुरक्षा उत्प्नन गराएको जनाएका हुन् । रोयटर्सका अनुसार पाम बीच काउन्टीको सर्किट अदालतमा…