काठमाडौं । दक्षिण कोरियाली सरकारले यात्रामा रहँदा र विदेशमा बस्दा पनि गाँजा सेवन नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । कहिँकतै यात्रा गरिरहेका र अन्य देशहरूमा बसोबास गर्ने नागरिकहरूलाई गाँजाको धुम्रपान नगर्न चेतावनी दिँदै, यसलाई बेवास्ता गर्नेहरूले घर फर्केपछि कडा कानूनी कार्बाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ । सोमबार जारी गरिएको चेतावनी सन्देशमा त्यहाँको कानून…