Logo

अस्ट्रेलियाको २०३५ सम्म ६२–७० प्रतिशत उत्सर्जन कटौती लक्ष्य

मेलबर्न । अस्ट्रेलियाले सन् २०३५ सम्ममा सन् २००५ को स्तरभन्दा ६२ देखि ७० प्रतिशतसम्म हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सार्वजनिक गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले उक्त लक्ष्यलाई आगामी संयुक्त राष्ट्रसंघीय महासभामा प्रस्तुत गर्ने तयारी गरेका छन्। उनले यसलाई विज्ञानमा आधारित, व्यावहारिक र प्रमाणित प्रविधिमा निर्मित योजनामा आधारित जिम्मेवार लक्ष्य भएको बताएका छन्। यो लक्ष्य…