Logo

श्रीलंकामा केबलकार दुर्घटना, सात भिक्षुको मृत्यु

कोलम्बो – उत्तरपश्चिमी श्रीलंकामा रहेको विशाल ना उयाना वन मठभित्र बुधबार राति केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको छ। प्रहरीका अनुसार केबलकारमा १३ भिक्षु सवार थिए। दुर्घटनामा दुई भिक्षु सामान्य घाइते भएर बच्न सफल भएका छन् भने चारजना गम्भीर घाइते छन्। मृतकमध्ये भारत, रुस र रोमानियाका भिक्षु रहेका प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले…