मुम्बई । बलिउडकी विवादास्पद कलाकार राखी सावन्त र उनका वकिलविरुद्ध एफआईआर दर्ता भएको छ । राखी र वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध अभिनेत्री शर्लिन चोपडाले गम्भीर आरोप लगाउँदै एफआईआर दर्ता गराएकी हुन् । शर्लिनले राखी र वकिलविरुद्ध अपमानजनक भाषाको प्रयोग गरेको भन्दै एफआईआर दर्ता गराएकी हुन् । मुम्बई प्रहरीका अनुसार दुईविरुद्ध आईपीसी र आईटी एक्टको विभिन्न शाखाअनुसार…