लसएन्जल्स । राइटर गिल्ड अफ अमेरिकाका सदस्यहरुले गरेको हड्ताल एक महिना पुरा भएको छ । हालसम्म केही खास निश्कर्ष निस्किएको छैन । जसकारण लगातार शोहरुको सुटिङ बन्द भइरहेको छ । हालसम्म लेखकहरुको हड्तालका कारण ‘डेयर डेबिल बर्न अगेन’, ‘एबट एलिमेन्ट्री’, ‘स्ट्रेन्जर थिंग्स’, ‘सेटरडे नाइट लाइव’ जस्ता कैयौं शोको सुटिङ बन्द भइसकेको छ । हड्तालका कारण…