Logo

अवैध आप्रावासीलाई बेलायतमा कडाई, अब उनीहरुलाई पानी जहाजमा राखिने

लन्डन । बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएकाे छ । जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन । उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अबैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन् । त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा…