लाहौंर । पाकिस्तानमा परेको भिषण वर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ । शनिबार राति परेको भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् । वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरु ढलेका छन् र बिजुलीका पोलहरु ढलेका छन् । प्रधानमन्त्री शहबाज…