Logo

भारतको मणिपुरमा जातीय हिंसाका कारण ५४ को मृत्यु

काठमाडौं । भारतको मणिपालमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन् । मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारी साधन र घरहरूमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्याँस प्रहार गरेपछि अशान्ति सुरु भएको थियो । अधिकारीहरूले मृतकको…