Logo

फ्रान्समा त्याधिक मदिरा उत्पादन भएपछि २६ अर्ब खर्चेर नष्ट गरिँदै

पेरिस । युरोपेली देश फ्रान्सले मदिरा नष्ट गर्न करोडौं युरो खर्च गर्ने भएको छ । युरोपेली देश फ्रान्स राम्रो वाइनको लागि संसारभर प्रसिद्ध छ। यद्यपि युरोपेली देश अहिले अत्यधिक उत्पादनको समस्यासँग जुधिरहेका छन् । युरोपियन युनियनले यसअघि फ्रान्सलाई आफ्नो वाइन नष्ट गर्न १६ करोड युरो (लगभग २३ अर्ब रुपैयाँ) रकम विनियोजन गरेको थियो ।फ्रान्सेली सरकारले अतिरिक्त…