Logo

टर्कीमा मिलिटरी अपेरसनमा गुफाबाट हजारौं थान गोली बरामद, दुइ मारिए

इस्तानबुल। टर्कीका सुरक्षा बलहरूले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० का दुई सदस्यलाई उत्तरी इराकमा मारेको र अर्का एक जनालाई पक्राउ गरेको टर्कीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ। अपरेशन क्लाउ लक जोनमा भएको झडपको क्रममा पिकेका सदस्यहरूलाई मारिएका हुन, जबकि एक महिला लडाकूलाई पक्राउ गरिएको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। टर्कीका कमाण्डोहरूले आफ्नो खोजी र गिरफ्तार…