Logo

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले जित्यो उपाधि

काठमाडौं । पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले उपाधि जितेको छ । घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको हो । घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्दै २५–२१ ले पहिलो सेट क्यालीकटले जित्यो । दोस्रो सेटमा नेपाल खेलमा फर्कन सफल रहयो ।…