Logo

टी–२० विश्वकपमा टोलीको खराब प्रर्दशनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद

काठमाडौं । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् । केन विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ । २०२४ को टी–२० विश्वकपमा केन विलियम्सनको नेतृत्वमा…