Logo

बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । लिस्बनमा भएको खेलमा ब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडको बचाउलाई धरासायी बनायो । केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गर्दै बेन्फिकालाई महत्त्वपूर्ण जित दिलाए । खेलको…