काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुदैछ भने, दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जाव किंग्स खेल्दैछन् । जारी आइपीएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट…