Logo

ए डिभिजन लिग : आजका दुबै खेल रंगशालामा हुने

काठमाडौं । शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज दुई खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुसार आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । यसैगरी, रंगशालामा नै हुने…