धनगढी । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । पहिलो पटक एक साता सारिएको प्रतियोगिता आजदेखि हुने भनिएकोमा फेरि एक साता सरेको हो । आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने तयारी गरेकोमा प्रतियोगिता मंसीर २९ गतेका लागि सारेको थियो । फेरि एक साताका लागि…