Logo

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३ दशमलव ४ ओभरमा अलआउट हुनुअघि १०४ रनमात्र बनाउन सक्यो । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल…