काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल मलेसियाकाे राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। जारी प्रतिस्पर्धामा लगातार चार खेल…