Logo

कतार एफसी कपको राउन्ड अफ १६ मा

काठमाडौं । एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ । घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो । कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ । यसैगरी…