विराटनगर । पुस १४ र १५ गते भारतको उत्तरप्रदेश स्थित आगरामा हुने अन्तरराष्ट्रिय कराँते च्याम्पियनसीप–२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट ११ जना खेलाडीलाई विदाई गरिएको छ । विराटनगर– ११ स्थित बालाजी डोजोका ११ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गरी मोरङ कराँते महासंघले सफलताको शुभकामनासहित बिदाई गरेको हो । उनीहरु भोलि…