Logo

नेदरल्याण्ड्समाथि जितको छुट्टै खुसी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा खेल समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुशल भुर्तेलले नेदरल्याण्डस जस्तो विश्वकप खेलिसकेको देशसँग जित हासिल गर्न पाउँदा खुःसी लागेको बताए । खेलमा नेपालका लागि भुर्तेल एक्लैले सर्वाधिक ४ विकेट लिएर विजयी गराउन…