Logo

अन्तर स्कुल क्रिकेट : सरस्वती र सत्यनारायण विजयी

विराटनगर  । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती र सत्यनारायण माध्यमिक विद्यालय विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट गुमाई ८३ रनबनाएको…