Logo

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्डले अंक बाँडे, एस्टन भिल्ला विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले इन्ज्योरी समयमा एक एक गोल गर्दै अंक बाँडेका हुन् । गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले इन्ज्योरी समयको छैटौं मिनेटमा अग्रता लिएको थियो । युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए ।…