काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदै छ । जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदै छन् । नेपाल समूह डीमा परेको छ । नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ । टी–२० विश्वकपमा ६ नयाँ अपडेट…